परिभाषा

सौर्य घरायसि प्रणाली भन्नाले घरेलु प्रयोजनका लागि प्रयोग हुने नवीकरणीय ऊर्जाको सौर्य तापकिय प्रणालीलाई बुझ्नि सकिन्छ । सौर्य घरेलु प्रणाली जम्मा दुई प्रकारका छन् । ती हुन्ः

क. साना घरेलु सौर्य विद्युत प्रणाली भन्नाले व्याट्रि, सोलर चार्ज, कन्ट्रोलर र उपयुक्त संख्यामा बल्बहरु समेलको दश देखि बिस वाटपिक क्षमता भएको सौर्य फोटोभोल्टिक पाता सहितको सौर्य प्रणाली हो ।

ख. सौर्य घरेलु सौर्य विद्युत प्रणाली भन्नाले व्याट्रि, सोलर चार्ज, कन्ट्रोलर र उपयुक्त संख्यामा बल्बहरु समेलको पचास वाटपिक वा सो भन्दा बढी क्षमता भएको सौर्य फोटोभोल्टिक पाता सहितको सौर्य प्रणाली हो ।

 

 

क्षमता, मुल्य र अनुदान रकम

 

अनुदान सम्बन्धी प्रवधानहरु

 

सुचिकृत संस्था

 

पहुँचका आधारमा (दुर्गम) जिल्लाको वर्गिकरण