लगानी समितिको कार्यादेश अनुसार कोषको दैनिक कार्य सञ्चालन गर्न कोष सचिवालय रहेको छ ।

सचिवालयको कार्यालय प्रबन्ध बैंकको कार्यालय (एनएमबी बैंक लिमिटेड, बबरमहल, काठमाडौं) परिसरभित्र रहेको छ ।